समाजविरोधी

Romanized: samaajavirodhi, samaajawirodhi, samajawirodhi, samaajavirodhee

समाजका मतको विरोधी; समाजका मतलाई लङ्घन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समाजका मतको विरोधी; समाजका मतलाई लङ्घन गर्ने।
२.
समाजलाई भाँड्ने; समाजमा कटुता ल्याउने।

सम्बन्धित शब्दहरू