समाजमुखी

Romanized: samaajamukhi, samaajamukhee, shamaajamukhi, samajamukhee

समाजतिर फर्केको; समाजको सर्वतोमुखी विकास चाहने नीतिको; समाजोन्मुखी; समाजलाई प्राथमिकतामा राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समाजतिर फर्केको; समाजको सर्वतोमुखी विकास चाहने नीतिको; समाजोन्मुखी; समाजलाई प्राथमिकतामा राख्ने।

सम्बन्धित शब्दहरू