उजिलमुखी
Romanized: ujilamukhee, ujilamukhii, ujilamukhi
सधैँ प्रसन्न रहने; उज्यालो मुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सधैँ प्रसन्न रहने; उज्यालो मुख भएको।