दलमुखी
Romanized: dalamukhee, dalamukhii, dalamukhi
दल वा पार्टीतिर झुकाउ भएको (व्यक्ति, सिद्धान्त, नीति आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दल वा पार्टीतिर झुकाउ भएको (व्यक्ति, सिद्धान्त, नीति आदि)।