उजिलिनु
Romanized: ujilinu
चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [उज्यालो +इ+नु]
१.
चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु।
२.
आगोमा गालेपछि वा पाकेपछि सुनचाँदी आदि दागरहित हुनु; सफा हुनु।