उजिन्नो
Romanized: ujinno
ठेकी, गबुवा आदि समाउन लगाइएको डोरी; उजिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ठेकी, गबुवा आदि समाउन लगाइएको डोरी; उजिन्डो।