विजात

Romanized: vijaata, vijaat, wijaata, vijat

पैदा भएको; जन्मेको; उत्पन्न सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पैदा भएको; जन्मेको; उत्पन्न
२.
जात नमिल्दा बाबुआमाबाट पैदा भएको; वर्णसङ्कर; ठिमाहा।
३.
अर्कै रूपमा बदलिएको; परिवर्तित।

सम्बन्धित शब्दहरू