परिजात

Romanized: parijaata, parijaat, parijat, parijata

जन्मिएको; उम्रिएको; उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जन्मिएको; उम्रिएको; उत्पन्न।
२.
विकास भएको; विकसित।

सम्बन्धित शब्दहरू