पारिजात
Romanized: paarijaata, paarijaat, paarijata, parijaata
पारिजात (paarijaata) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पारिजात(१)
(नाम [संस्कृत])
१..
खस्रा पात हुने र मसिना र सेता सुगन्धी फूल फुल्ने एक जातको रुख; देववृक्षमध्ये एक।
२..
सुन्तला रङको भेट्नु र मसिना तथा सेता सुगन्धित फूल हुने एक वनस्पति; मालती फूल।
पारिजात(२)
(नाम [फारसी परवाज])
1.
खुट्टामा पनि ठुलठुला प्वाँख हुने एक जातको परेवा।
पारिजात(३)
(नाम)
1.
प्रसिद्ध लेखिका विष्णुकुमारी वाइवाको साहित्यिक नाम।