आभिजात्य

Romanized: aabhijaatya, aabhijaaty, aabhijatya, abhijaatya

उत्तम कुल वा वर्गमा जन्मनाको भाव वा अवस्था; कुलीनता; श्रेष्ठता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उत्तम कुल वा वर्गमा जन्मनाको भाव वा अवस्था; कुलीनता; श्रेष्ठता।

सम्बन्धित शब्दहरू