बीजगणित

Romanized: bijaganit, beejaganita, beejaganit, biijaganit

अक्षर, अङ्क आदिको प्रतीकात्मक उपयोगद्वारा कुनै अज्ञात राशि पत्ता लगाउने गणितको शाखा (अलजेब्रा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अक्षर, अङ्क आदिको प्रतीकात्मक उपयोगद्वारा कुनै अज्ञात राशि पत्ता लगाउने गणितको शाखा (अलजेब्रा)।

सम्बन्धित शब्दहरू