कार्यादेश
Romanized: kaaryaadesha, kaaryaadesh, kaaryadesha, karyaadesha
खास कार्य वा गतिविधि सञ्चालनका लागि सम्बन्धित संस्था वा समितिबाट प्राप्त हुने निर्देशन; त्यस्तो आदेश वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कार्य+आदेश]
1
खास कार्य वा गतिविधि सञ्चालनका लागि सम्बन्धित संस्था वा समितिबाट प्राप्त हुने निर्देशन; त्यस्तो आदेश वा अधिकार।