धर्मभ्राता

Romanized: dharmabhraataa, dharmabhraata, dharmabhrataa, dharmabhraat

धर्मभाइ; टीका लगाइएको भाइ; अभिन्न मित्र; एकै आश्रम वा आवासमा दाजुभाइ बनेर बसेका साथी साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धर्मभाइ; टीका लगाइएको भाइ; अभिन्न मित्र; एकै आश्रम वा आवासमा दाजुभाइ बनेर बसेका साथी साथी।

सम्बन्धित शब्दहरू