धर्ममूल
Romanized: dharmamul, dharmamoola, dharmamool, dharmamuul
धर्मको मुख्य स्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मको मुख्य स्रोत।
२.
वेद, कुरान, बाइबल आदि धर्मग्रन्थ। धर्मको मुख्य आधार वा खास प्रमाण।