धर्मप्राण

Romanized: dharmapraana, dharmapraan, dharmapran, dharmaprana

वि. धर्मलाई प्राणसमान मान्ने; धर्म नै प्राण बराबर भएको; धर्मात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. धर्मलाई प्राणसमान मान्ने; धर्म नै प्राण बराबर भएको; धर्मात्मा।

सम्बन्धित शब्दहरू