पार्वणश्राद्ध
Romanized: paarvanashraaddha, paarvanashraaddh, paarvanashraddha, parvanashraaddha
आश्विन कृष्ण पक्षमा गरिने श्राद्ध; सोह्रश्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आश्विन कृष्ण पक्षमा गरिने श्राद्ध; सोह्रश्राद्ध।
२.
पर्वमा गरिने श्राद्ध।