पार्कोटे
Romanized: paarkote, parkote
पार्कोटको; पार्कोटतिर बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पार्कोटको; पार्कोटतिर बस्ने।
२.
अशिष्ट; पाखे; कोदे।