कण्डिका

Romanized: kandikaa, kandik, kandika

वेदको ऋचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वेदको ऋचा।
२.
भाषिक रचनाको वाक्यभन्दा बृहत् तर अध्याय आदिभन्दा सानो विशेष स्वरूप; कथनको एक अंश, अनुच्छेद; प्याराग्राफ।

सम्बन्धित शब्दहरू