पिण्डिका

Romanized: pindikaa, pindik, pindika

घुँडामुन्तिरको मांसल भाग; पिँडुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुँडामुन्तिरको मांसल भाग; पिँडुला।
२.
रथ, बग्गी, गुड्ने सवारीको पाङ्ग्राको चक्राकार भाग; पाङ्ग्राको गट्टा।
३.
वेदी, चौकी, मूर्ति वा प्रतिमा आदि राखिने थाली वा पीठ।
४.
सानो पिण्ड वा डल्लो।
५.
सानोतिनो गोलाकार चिज; गुच्चा प्रकारको चिज।

सम्बन्धित शब्दहरू