शौण्डिक

Romanized: shaundika, shaundik, saundik, saundika

भट्टी; रक्सीपसल; भट्टीमालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भट्टी; रक्सीपसल; भट्टीमालिक।
२.
रक्सी बनाएर बेच्ने एक प्राचीन जाति।

सम्बन्धित शब्दहरू