अदण्डनीय
Romanized: adandaniy, adandaneeya, adandaneey, adandaniiy
तिर्नु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तिर्नु नपर्ने।
२.
दण्ड दिनु नपर्ने; अदण्ड्य; सजाय नसुहाउने।