अर्थशास्त्रवेत्ता

Romanized: arthashaastravettaa, arthashaastravetta, arthashastravettaa, arthashaastrawettaa

अर्थशास्त्री; अर्थशास्त्रमा विशेष ज्ञान भएको;अर्थशास्त्र पढेको; अर्थशास्त्रको विशेषज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्थशास्त्री; अर्थशास्त्रमा विशेष ज्ञान भएको;अर्थशास्त्र पढेको; अर्थशास्त्रको विशेषज्ञ।

सम्बन्धित शब्दहरू