लिपिशास्त्र
Romanized: lipishaastra, lipishaastr, lipishastra, lipisaastra
लिपिको ऐतिहासिक विवेचना र विश्लेषण गरिएको शास्त्र; लिपिविज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लिपिको ऐतिहासिक विवेचना र विश्लेषण गरिएको शास्त्र; लिपिविज्ञान।