रतिशास्त्र

Romanized: ratishaastra, ratishaastr, ratishastra, ratisaastra

सम्भोगका सम्बन्धमा वर्णन भएको शास्त्र; कामशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सम्भोगका सम्बन्धमा वर्णन भएको शास्त्र; कामशास्त्र।

सम्बन्धित शब्दहरू