राजनीतिपीडित

Romanized: raajanitipidita, raajanitipidit, rajanitipidit, raajaneetipidita

राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राजनीतिमा लाग्नाले आर्थिक अवस्था गिरेको वा टाट उल्टेको।
२.
(नाम) आर्थिक दृष्टिले कमजोर भएको राजनीतिक व्यक्ति।

सम्बन्धित शब्दहरू