आपीडित

Romanized: aapidita, aapidit, apidit, aapeedita

चारैतिरबाट पीडा भोगेको; चेपुवामा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चारैतिरबाट पीडा भोगेको; चेपुवामा परेको।
२.
लछारिएको; पछारिएको; घिसारिएको।

सम्बन्धित शब्दहरू