पीडित

Romanized: pidit, peedita, peedit, piidit

दुःख दिइएको वा दुःख पाएको; सताइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुःख दिइएको वा दुःख पाएको; सताइएको।
२.
दबाइएको; थिचिएको।
३.
सिकिस्त पारिएको।

सम्बन्धित शब्दहरू