जयापीड

Romanized: jayaapida, jayaapid, jayapid, jayaapeeda

प्राचीन काश्मिरका दिग्विजय यात्रा गर्ने प्रतापी जयापीड विनयादित्य नामका राजा (तत्कालीन नेपालका राजा अरमुँडी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन काश्मिरका दिग्विजय यात्रा गर्ने प्रतापी जयापीड विनयादित्य नामका राजा (तत्कालीन नेपालका राजा अरमुँडी वा अरमुण्डीबाट गण्डकीकिनारमा बन्दी बनेका थिए भन्ने वंशावलीको प्रसङ्ग)।

सम्बन्धित शब्दहरू