जया

Romanized: jayaa, jay, jaya

पार्वती; दुर्गा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पार्वती; दुर्गा ।
२.
ध्वजा; पताका।
३.
हरियो दुबो।
४.
वज्रदन्ती वृक्ष।
५.
(विशेषण) विजय गराउने; जयी।

सम्बन्धित शब्दहरू