मीड
Romanized: mid, meeda, meed, miid
एक सुरबाट अर्को स्वरको आवाज निकाल्ने तरिका; रेटेर वा पर्दामा रगेडेर विभिन्न स्वरको आवाज निकाल्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक सुरबाट अर्को स्वरको आवाज निकाल्ने तरिका; रेटेर वा पर्दामा रगेडेर विभिन्न स्वरको आवाज निकाल्ने क्रिया।