राजनीतिकरण
Romanized: raajanitikarana, raajanitikaran, rajanitikaran, raajaneetikarana
औपचारिक रूपले नै राजनीतिक रूप दिने काम; अन्य घटना वा व्यवहारलाई राजनीतिक रङमा मुछ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
औपचारिक रूपले नै राजनीतिक रूप दिने काम; अन्य घटना वा व्यवहारलाई राजनीतिक रङमा मुछ्ने काम।