गैरकानुनी

Romanized: gairakaanuni, gairakaanunee, gairakanunee, gairakanunii

कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अवैधानिक (व्यवहार, आचरण, कामकुरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अवैधानिक (व्यवहार, आचरण, कामकुरा आदि)।

सम्बन्धित शब्दहरू