गैर कानुनी
Romanized: gaira kaanuni, gaira kaanunee, gaira kanunee, gaira kanunii
वि. कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अड्डा-अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. कानुनविरुद्ध वा कानुनद्वारा अपराध ठहरिने; अड्डा-अदालतमा मुद्दा चलाउन सकिने; अवैधानिक (व्यवहार, आचरण, काम-कुरा आदि)।