जिलौटो
Romanized: jilauto
कोदो, मकै आदिका बोटको जरो; ठोसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जिलो+औटा]
१.
कोदो, मकै आदिका बोटको जरो; ठोसो।
२.
जिलाउनुपर्ने वा जिलाउँदा आएका झार, बुटेन आदि।