पैलेटी

Romanized: pailetee, pailetii, paileti

झन्डै नीलकाँडाका जत्रै तर काँडाविहीन बोटमा नीलकाँडाका जत्रै निला दाना फल्ने एक पोथ्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
झन्डै नीलकाँडाका जत्रै तर काँडाविहीन बोटमा नीलकाँडाका जत्रै निला दाना फल्ने एक पोथ्रो।

सम्बन्धित शब्दहरू