चकलेट

Romanized: chakaleta, chakalet, cakalet, cakaleta

कोकोको बियाँ भुटी पिँधेर बनाइएको धुलो, तरल वा लस्सादार पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

१.
कोकोको बियाँ भुटी पिँधेर बनाइएको धुलो, तरल वा लस्सादार पदार्थ।
२.
त्यसैबाट तयार पारिएको वा लेप लगाइएको चुस्ने गुलियो खानेकुरो।

सम्बन्धित शब्दहरू