चकला
Romanized: chakalaa, chakala, chakal, cakal
रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रोटी बेल्ने प्रायः बाटुलो आकारको काठको सानो चौकी।
२.
बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग; त्यस्तो भूखण्ड।
३.
पलेटी कसेर बस्न हुने सानो चारसुरे आसनी।