चकलादार
Romanized: chakalaadaara, chakalaadaar, chakalaadara, chakaladaara
कुनै ठुलो इलाकाको सरकारी प्रतिनिधि भई मालपोत उठाउने पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै ठुलो इलाकाको सरकारी प्रतिनिधि भई मालपोत उठाउने पदाधिकारी।