छकला
Romanized: chhakalaa, chhakala, chhakal, chakal
दश बजेदेखि बाह्र बजेसम्मको समय; मध्याह्नभन्दा अघिको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दश बजेदेखि बाह्र बजेसम्मको समय; मध्याह्नभन्दा अघिको समय।
२.
बिहानको खाना खाने समय।