छकल्ली

Romanized: chhakalli, chhakallee, chhakallii, chakallee

छवटा कल्ली मिलाएर बनाइएको ठुलो मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छ+कल्ली]

१.
छवटा कल्ली मिलाएर बनाइएको ठुलो मुठो।
२.
एक विशेष प्रकारको नेपाली टोपी। वि. छमुठे; छ कल्लीको; छवटा कल्ली जोडेर बनाइएको।

सम्बन्धित शब्दहरू