कल्ली
Romanized: kallee, kallii, kalli
कल्ली (kallee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कल्ली(१)
(नाम [संस्कृत कटक])
1.
स्त्रीजातिले गोडामा लाउने सुन वा चाँदीको गोलाकार बुट्टे वा सादा गहना।
कल्ली(२)
(नाम [संस्कृत कलाप])
१..
ससाना पाँचसात मुठा जम्मा पारी बाँधेको पराल आदिको ठुलो मुठो।
२..
घाँसको मुठो; चाकी।
कल्ली(३)
(नाम [संस्कृत कलिका])
1.
लबेदाको फेरमा गाँसिने कपडाको तीनकुने टुक्रा।