रुवाकल्ली
Romanized: ruvaakalli, ruwaakalli, ruwakalli, ruvaakallee
बेसरी रुँदै हल्लीखल्ली भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बेसरी रुँदै हल्लीखल्ली भएको अवस्था।