खिपकल्ली
Romanized: khipakallee, khipakallii, khipakalli
गलामा लगाइने गहनाको डोरीमा हुने अङ्कुसेजस्तो मुन्द्रीको जोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गलामा लगाइने गहनाको डोरीमा हुने अङ्कुसेजस्तो मुन्द्रीको जोडा।