खिपकुल्ली
Romanized: khipakullee, khipakullii, khipakulli
गलामा लगाइने गहनाको डोरीमा अङ्कुसेजस्तो उपकरण र सो अङ्कुसे लाग्ने मुन्द्रीको जोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गलामा लगाइने गहनाको डोरीमा अङ्कुसेजस्तो उपकरण र सो अङ्कुसे लाग्ने मुन्द्रीको जोडा।