चेली बेटी
Romanized: cheli beti, chelee beti, cheli betee, cheli betii
छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली।
२.
दिदीबहिनी र त्यस्तै अरू आइमाई।
३.
शिष्या र तिनै सरहका अरू नारी