घरज्वाइँ
Romanized: gharajvaaim, gharajvaain, gharajwaaim, gharajvain
ससुरालीमा बसेर जीवन निर्वाह गर्ने जुवाइँ; घरजुवाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ससुरालीमा बसेर जीवन निर्वाह गर्ने जुवाइँ; घरजुवाइँ।