बहज्वाइँ
Romanized: bahajvaaim, bahajvaain, bahajwaaim, bahajvain
बहिनीका श्रीमान्; बहिनीज्वाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
बहिनीका श्रीमान्; बहिनीज्वाइँ।