हतियार

Romanized: hatiyaara, hatiyaar, hatiyar, hatiyara

हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरवार, बन्दुक आदि); काट्‌ने औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हात+इयार]

१.
हातले समातेर काटमार आदि गरिने अस्त्र (खुकुरी, तरवार, बन्दुक आदि); काट्‌ने औजार।
२.
काट्ने, खन्ने आदि काम गर्ने उपकरण (कुटो, कोदालो, घन, साबेल इ.); औजार।
३.
साधन; उपकरण; ज्याबल।

सम्बन्धित शब्दहरू