मतियार

Romanized: matiyaara, matiyaar, matiyar, matiyara

कसैलाई कुनै खराब काम कुरा गर्न प्रेरित गर्ने वा हौस्याउने; नराम्रो काम गर्नेका साथमा लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मत+इयार]

१.
कसैलाई कुनै खराब काम कुरा गर्न प्रेरित गर्ने वा हौस्याउने; नराम्रो काम गर्नेका साथमा लाग्ने।
२.
कुनै गुटबन्दीमा संलग्न।

सम्बन्धित शब्दहरू