मतियारी
Romanized: matiyaari, matiyaaree, matiyaree, matiyarii
कसैको गुट वा सम्प्रदायको अनुसरण गर्ने काम; मतियार हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको गुट वा सम्प्रदायको अनुसरण गर्ने काम; मतियार हुनाको भाव वा अवस्था।